सामुदायिक विद्यालयको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट सिकाइ उपलब्धिको आधारमा देश भरिको निर्वाचन क्षेत्रहरूका उत्कृष्ट सामुदायिक विद्यालयहरुमध्ये मोरङ जिल्ला को बिराटनगर महानगरपालिका ७ स्थित सत्यनारायण माध्यमिक विद्यालय नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र ( …