विराटनगर महानगरपालिका द्वारा आयोजित अन्तर विद्यालय क्विज प्रतियोगिता; श्री सत्यनारायण मा.वि. विजयी घोषित
विराटनगर महानगरपालिकाको आयोजना र बालमन्दिर आ वि को संयोजनमा सन्चालित महानगरपालिका स्तरीय अन्तर विद्यालय आधारभूत तह (१-५)को हाजिरी जवाफ रनिङ सिल्ड प्रतियोगितामा श्री सत्यनारायण मा.वि. विराटनगर ७ ले selection Round का तीनै चरणमा समूह प्रथम हुँदै आज २०८० फागुन १७ गते भएको Grand final Round मा पनि प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा सहभागी विद्यार्थीहरु प्रकाश शाह,सोनी यादव,सौरभ शाह र किञ्जल शाह एवम् सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई।